सूचना ! सूचना !! सूचना !!!
हर्क साम्पाङ श्रमदान अभियान संखुवासभा टोलीद्वारा संखुवासभामा पनि श्रमदान अभियान कार्यक्रम संचालन हुने भएकोले उक्त अभियानमा जोडिन हुन सबै विकास प्रेमी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ।
मिति : २०८२ भाद्र २१ गते शनिबारबाट
स्थान : खाँदबारी - १, टुडिखेल
समय : ११:०० बजेदेखि
सम्पर्कको लागि : ९८४२१८८०३२