Bhagawan Rai


हर्क साम्पाङ श्रमदान अभियान संखुवासभा टोलीद्वारा संखुवासभामा पनि श्रमदान अभियान कार्यक्रम सम्पन्न भयो । मिति : २०८२ भाद्र २१ गते शनिबारबाट स्थान : खाँदबारी - १, पोखरी बजार समय : ११:०० बजेदेखि सम्पर्कको लागि : ९८४२१८८०३२(उमा कुमारी राई सीता)


Apps
About Faxo